अंक ४१७ भूइँचालो पछिको ६ महिना

भूइँचालो गएको ६ महिना नाघिसक्यो । सरकार र दातृ निकाय पुनर्निर्माणको लागि के काम गर्दैछन् त? आजको साझा सवालमा सरकारका एकजना मन्त्री अग्नि सापकोटा, संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिध जेमी म्याकगोल्डरिक र अर्थ मन्त्रालयका सहसचिव मधु मरासिनी