अंक ४१६ इन्धन अभाव र विकल्प

इन्धनसहित अत्यावश्यक वस्तुमा अहिले देखिएको अभाव कम गर्न कस्ता खालका प्रयत्न भइरहेका छन् त? अनि विकल्पहरु के छन् त? आजको साझा सवालमा वाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पुन, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल र गायिका कोमल ओली