अंक ४१५ रेमिटेन्सको प्रयोग
विदेशमा काम गर्ने नेपालीले गत वर्ष मात्र ६ खर्ब रुपैंयाभन्दा बढि रकम घर पठाए । विदेशमा पसीना बगाएर कमाएको यस्तो पैसाको उपयोग कसरी गर्न सकिएला ? वैदेशिक रोजगार प्रबर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर अनि योजना आयोगका पूर्व उपाध्यक्ष युवराज खतिवडा, रुद्री पिपल मावि बाग्लुङकी प्रधानअध्यापक तथा अधिवक्ता ममता शर्मासँग आजको साझा सवाल पर्वत सदरमुकाम कुश्माबाट ।