अंक ४०९ तराइ आन्दोलन

एक महिनादेखि तराईमा जारी आन्दोलन’bout सूचना तथा संचार मन्त्री एवं नेपाली कांग्रेसका नेता मीनेन्द्र रीजाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का उपाध्यक्ष जितेन्द्र देव र थरुहट तराई पार्टी नेपालकी उपाध्यक्ष एवं सभासद गंगा चौधरीसँग गरिएको साझा सवाल