अंक ३९७ वैदेशिक रोजगार
“कतार – रु. २० हजार, दुबइ, साउदी अरेबिया- रु. ७० हजार, मलेसिया – रु. ८० हजार”
यो हो वैदेशिक रोजगारीमा जानको लागि सरकारले तोकेको दररेट । तर कामदारले तोकिएकै रकम तिरेर जान पाएका छन् त? आजको साझा सवालको बहसमा हुनुहुन्छ : वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले, वैदेशिक रोजगार व्यवसायी बलबहादुर तामाङ, कतारका लागि पूर्व राजदूत सूर्यनाथ मिश्र र वैदेशिक रोजगारका जानकार वन्दिता सिँजापति
नोट: यो कार्यक्रम बैशाख १२ को भूकम्पअघि रेकर्ड गरिएको हो ।