अंक ३९५ भूकम्पपछिको शिक्षा

भूकम्प प्रभावित क्षेत्रका विद्यालय गत सातादेखि खुले पनि कक्षा कोठा भने भरिएका छैनन् । यस्तो बेला विद्यालयको वातावरण सुरक्षित बनाई पठनपाठन पहिले झैं बनाउने उपाय के होला । आजको साझा सवालमा: शिक्षा मन्त्रालयका सहसचिव लवदेव अवस्थी, प्याब्सन उपाध्यक्ष दिपिका थापा, तरुण मावि काठमाडौंकी प्र अ प्रमिला काफ्ले र मनोविश्लेषक गंगा पाठक ।