अंक ३९२ भूकम्पपछि उद्धार र पुनर्निर्माण
गत मंगलबार गएको अर्को ठूलो भुइँचालोपछि सरकारसँग राहत, पुनस्र्थापना र पुनर्निर्माण’bout नागरिकको अपेक्षा झनै बढेको छ । प्रभावितहरुको यस्तै अपेक्षा, प्रश्न अनि जिज्ञाशा बोकेर हामी यो साता सिंहदरबार पुगेका छौं । यो साताको साझा सवालमा हामीसँग विभिन्न जिल्लाका भूकम्प प्रभावितहरुसहित गृह मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल र मनोचिकित्सक डा. रचना शर्मा बस्नेत हुनुहुन्छ ।