अंक ३८९ भुकम्पको भोलि पल्ट

नियमित ढंगबाट साझा सवाल सञ्चालन गर्न नसकेपनि भुकम्पको विपत्तीपछि सर्वसाधारण, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयवसेवक र विज्ञहरुसँग गरिएको साझा सवालको एक फरक अंक।