अंक ३८७ द्वन्द्वपछिको अवस्था ( रुकुम )
दश वर्षे सशस्त्र द्वन्द्व सकिएको पनि दश वर्षै पुरा हुन लाग्यो । जुन सपना देखाएर सशस्त्र द्वन्द्व शुरु भयो, ती कति पुरा भए? कति भएनन्? सशस्त्र द्वन्द्व सकिएको नौ वर्ष पुरा भइसक्दा अपेक्षाअनुसार पुनर्निर्माण र विकासका काम भइरहेका छन् त? रुकुम सदरमुकाम मुसिकोटमा रेकर्ड गरिएको साझा सवालको यो अंकमा एकीकृत माओवादीका नेता तथा सभासद गणेशमान पुन, संसदको विकास समितिका सभापति रविन्द्र अधिकारी र लेखक राधा पौडेल हुनुहुन्छ ।