अंक ३४८ रोजगारी र सामाजिक सुरक्षा
बेरोजगार, गरीव र समस्यामा परेका नेपालीका लागि कस्तो कार्यक्रम छ त? सरकारले ल्याएको बजेट र नीति तथा कार्यक्रमले उनीहरुको जीवन सजिलो बनाउला? आज हामी साझा सवालमा सरकारले ल्याएको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा र रोजगारीको सवाललाई कति प्राथमिकता दिएको छ भन्ने विषयमा छलफल गर्दैछौं । छलफलमा सहभागीहरुको बीचमा सिचाइँमन्त्री नारायणप्रकाश साउद, पूर्व मन्त्री तथा एकीकृत नेकपा माओवादीका नेता हिसिला यमी र एजिङ नेपालका कृष्णमुरारी गौतम हुनुहुन्छ ।