अंक २७१ भूकम्प सुरक्षा

विज्ञहरू भन्छन्- नेपाल भुइँचालोको दृष्टिकोणले
जोखिमपूर्ण छ । ८० बर्षअघि गएको ८.४ रेक्टर
स्केलको महाभूकम्पपछि नेपालमा अव यस्तै भूकम्प जाने
बेला भएको विज्ञहरू बताउँछन् । भूकम्पीय जोखिम
न्यूनीकरण’bout पाटन दरबार स्क्वायरमा तयार
गरिएको यो साझा सवालको बहसमा गृह
मन्त्रालयका सचिव नवीनकुमार घिमिरे र भूकम्प
प्रविधी राष्ट्रिय समाजका महासचिव आमोदमणि दीक्षित
हुनुहुन्छ ।