अंक ४१८ अभाव र कालो बजार

अहिले व्याप्त अभावलाई हटाएर कालो बजारी कम गर्न सरकार र निजि क्षेत्र के गर्दैछन् ? आजको साझा सवाल वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव ङइन्द्र प्रसाद उपाध्याय, उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका र उपभोक्ता अधिकारकर्मी कुमारी खरेल ।