अंक ४६४ जेष्ठ नागरिक

मान्यजनहरुसँग आशिर्वाद लिने पर्व दसैंको बेला यसपाली साझा सवालमा साठीदेखि नब्बे वर्षका जेष्ठ नागरिक र युवा पुस्ता एकै थलोमा ।
एमाले नेता भरतमोहन अधिकारी, पाका पत्रकार भैरब रिसाल, सांसद दीपशिखा शर्मा ढकाल, पूर्व न्यायधिस शारदा श्रेष्ठ अनि जेष्ठ तथा य‍ुवा पुस्ताको अनुभव साझा सवालको यो अङ्कमा ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ