अंक ४६२ संविधानको एक वर्ष

संविधान आएको एकवर्ष पुग्दानपुग्दै मुलुकले दुईवटा सरकार पाइसक्यो । संविधान र सरकारसँग नागरिकको अपेक्षा चाहिँ के छ त ?
सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री राम कार्की, सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मण लाल कर्ण र नेकपा एमालेका सचिव गोकर्ण बिष्टसँग सहभागीहरुको बहस

 

 

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ