http://bbcsajhasawal.com को प्रयोग गरेर तपाईं बीबीसीका नियम तथा शर्तहरू पालना गर्न सहमत हुनुहुन्छ भन्ने ठानिनेछ।
ती नियमहरू तपाईंले पहिलोपल्ट बीबीसीसाझासवालडटकम प्रयोग गर्न थाल्ने वित्तिकै देखि लागू हुनेछन्।
बीबीसीको नियम तथा शर्तहरू को पूर्ण रूप र ताजा जानकारीका लागि कृपया अंग्रेजीमा रहेको हाम्रो मुख्य वेबसाइट http://www.bbc.co.uk/terms मा हेर्नुहोला।
अथवा, प्रयोगका नियम तथा शर्तहरू’bout तपाईंका खास जिज्ञासा छन् भने कृपया letters@bbcsajhasawal.com मा इमेल गर्नुहोला।