कमल कुमार

Creative producer

Kamal Kumarकमल कुमार सन् २०१० देखि बीबीसी मिडिया एक्सनमा कार्यरत छन् । हाल उनी साझा सवालका क्रियटिभ प्रोड्युसर हुन् । सन् २००३ देखि पत्रकारिता सुरु गरेका उनले यसअघि उज्यालो रेडियो, कान्तिपुर टिभी, नागरिक दैनिकमा काम गरेका थिए ।मकवानपुरका कमल कुमार कविता लेख्न र घुम्न रुचाउँछन् । उनलाई हवाइजहाज चढ्न डर लाग्छ । हेटौंडामा उनी पढेको विद्यालयको नाम श्रमिक मावि हो ।