अंक ४०३ पुनर्निर्माणका लागि जनशक्ति

भूकम्पपछि पुनर्निर्माणका लागि आवश्यक लाखौं जनशक्ति कसरी जुटाउने? आजको साझा सवालको बहसमा राष्ट्रिय योजना आयोगका सदस्य विमला राई पौड्याल, शहरी विकास मन्त्रालयका सचिव अर्जुन कुमार कार्की र संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्य मीन विश्वकर्मा