अंक ३९९ नयाँ नगरपालिका , नयाँ चुनौती
भूकम्पअघि नै रामेछापमा रेकर्ड गरिएको यो कार्यक्रममा नयाँ नगरपालिका घोषणापछि नागरिकका अपेक्षा’bout उठेका खानेपानी, सडक, शिक्षालगायतका मुद्दाहरु पुनर्निमाणका क्रममा पनि सान्दर्भिक ठानेर यो कार्यक्रम प्रसारण गरेका छौं ।
सभासद् आङतावा शेर्पा, पूर्व स्थानीय विकास मन्त्री उर्मिला अर्याल र स्थानीय विकास मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालसँग गरिएको बहस ।