अंक ३९८ पुनर्निमाण
भूकम्पपछिको पुनर्निमाणका लागि रकम जुटाउन डाकिएको सम्मेलनमा दाताहरुले सरकारी अपेक्षाभन्दा बढी रकम सहयोग गर्ने वचन दिएका छन् । तर पुनर्निमाणको लागि सरकारी तयारी चाहिँ कस्तो छ त? l नेपाल सरकारका मूख्य सचिव लिलामणि पौड्याल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री र एशियाली विकास बैंकका अर्थ विश्लेषक चन्दन सापकोटासँग साझा सवालको बहस ।