अंक ३९३ भूकम्पपछि सामान्य दैनिकी
विनाशकारी भूकम्प गएको महिना दिनपछि मानिसहरु दैनिकी सामान्य बनाउन बल गर्दैछन् । भूकम्पबाट प्रभावित कृषि, पर्यटन, शिक्षालगायतका विभिन्न क्षेत्रलाई सबल बनाउन सरकारले कस्तो तयारी गर्दैछ? आजको साझा सवालमा हामी कृषि, पर्यटन, शिक्षा र वाणिज्य क्षेत्रका प्रभावित, सरकारी निकायका अधिकारी र ज्ञाताहरुसँग छलफल गरेका छौं ।