अंक ३९० भूकम्पपछि अवस्था

यो साताको साझा सवालमा हामी भूकम्पपछि सिन्धुपाल्चोक र धादिङ जिल्लाका प्रभावितहरूको व्यथा र अहिलेको अवस्थामा ध्यान दिनुपर्ने स्वास्थ्य र सुरक्षाका सवालमा छलफल गर्दैछौं ।