अंक ३८२ सुदूरपश्चिमको विकास ( बैतडी )

शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायत आर्थिक, सामाजिक विकासमा सुदूरपश्चिमको पहाडी भेग कहाँ छ? बैतडीको साइलेकमा रेकर्ड गरिएको साझा सवालको यो बहसमा हामीसँग नेकपा एमालको सभासद दामोदर भण्डारी, एकीकृत माओवादीका सभासख धन पहरी र करीव १५ वर्षदेखि सुदूरपश्चिमका सरकारी अस्पतालहरुमा काम गरिरहनुभएका डा. गुणराज अवस्थी हुनुहुन्छ ।