अंक ३७६ नयाँ संविधान कहिले ?

एक वर्षमा संविधान ल्याउने गरी जनतासँग भोट मागेका दलहरुले आफ्ना आफ्ना अडान, विवाद र रस्साकस्सीमाझ संविधान जारी नै नगरी माघ ८ को मिति गुजारे । दलहरुबीच ध्रुवीकरण, मन मुटाव र संवादहीनता कायमै रहदाँ कसरी लेखिएला अब नयाँ संविधान? साझा सवालको यो बहसमा हामीसँग नेकपा (एमाले) का नेता भीम रावल र एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुन हुनुहुन्छ ।