अंक १७८ संघीयता

संघीयता’bout वहस

संघीयता संवन्धिको यो वहस हामी सुर्खेतबाट गर्दैछौं । विगतमा सुर्खेत घुम्न आउने पुर्वराजाहरुले सुर्खेतलाई मध्यपश्चिमको केन्द्रको रुपमा रोजे र यो ठाउँ मध्यपश्चिमको केन्द्र पनि बन्यो । तर कतिपय प्रशासनिक कार्यहरु नेपालगञ्जबाट संचालित छन । त्यसैले कुन कार्यालय नेपालगञ्जमा रहने र कुन कार्यालय सुर्खेतमा रहने भन्ने कुरामा यहाँका जनता विच मतैक्यता हुन सकेको छैन। त्यसो त राज्य पुन:संरचना र संघीयताको मुद्दामा कर्णाली प्रदेशको केन्द्र सुर्खेत हुने भनिएपछि कर्णालीका कतिपय वासिन्दाले विरोध जनाएका छन । संघीयतामा देश जाँदा कुन ठाउँ कुन प्रदेशको केन्द्र हुने र सिमाना कसरी कोर्ने भन्ने कुराको विवाद देशका अन्य ठाउँहरुमा पनि आइरहेका छन्। संघीयताको सिमा कोर्दा देशका सवै जनतालाई कसरी मान्य हुने बनाउन सकिएला ? साझा सवालको वहस।

Leave a Reply