अंक १७३ खाडी आन्दोलनको नेपालमा प्रभाव

विदेशमा नेपाली कामदारको सुरक्षा र वैदेशिक रोजगारीका चुनौति
दैनिकजसो एक हजारको हारहारीमा नेपालीहरु कामका लागि विदेशिने गरेका छन् । केही समय यतादेखि ट्युनिसिया, इजिप्ट, लिविया लगायतका नेपाली कामदारहरु रहेका देशमा एकपछि अर्को गर्दै देखापरेको राजनीतिक आन्दोलन र अस्थिरताले त्यहाँ कार्यरत कामदारको सुरक्षाको अवस्था कस्तो छ ? त्यस क्षेत्रका कामदारको सुरक्षा र नेपाली कामदार धेरै भएका देशमा अस्थिरता हुँदा विदेशबाट कामदार फर्काइए तिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?

Leave a Reply