अंक ४३७ कसरी बाँच्लान मान्छेहरु ?
भूइँचालोको एक वर्ष पुग्नै लाग्दा प्रभावितहरुको जिन्दगी कति फेरियो त?
भूइँचालो लगत्तै हामी पुगेका ठाउँ र भेटेका मान्छेहरुमाझ फेरि पुगेर तयार पारिएको साझा सवालको एउटा फरक अंक
यसअघिका विशेष कार्यक्रम यहाँ हेर्नुहोस्:
बाँचेका मान्छेहरु: https://www.youtube.com/watch?v=JQY3XO5RgNs
बचाउने मान्छेहरु: https://www.youtube.com/watch?v=ka7O9FzNPH0