अंक ४२४ वैदेशिक रोजगारीका सुख दुख
साझासवालमा यो साता वैदेशिक रोजगारीमा सुख दुखका कुरा:
तीन बर्ष अघि कतारमा भेटिएका वीरबहादुर बुढामगर यसपाली काठमाडौमा भेटिए । रोजगारीका क्रममा संसारका बिभिन्न मुलुकमा पुगेका नेपालीले स्काइप मार्फत सुख-दु:ख साटेका छन् भने रोजगारीमा जान तयार भएकाहरुलाई आफ्ना अनुभवका आधारमा सल्लाह सुझाब पनि दिएकाछन् । आजको साझा सवाल यीनै बिषयवस्तुमा केन्द्रित छ । हेरिसकेपछि तपाईँको प्रतिक्रिया वा सल्लाह सुझाब छन् भने लेखेर पठाउनुहोला है ।