अंक २१३ भट्टराई सरकारको सय दिन

प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले गत साता सय दिन पुरा गरेको छ। मुस्ताङ गाडी चढेर कार्यकाल सुरु गरेका प्रधानमन्त्री भट्टराईलाई सरकारको गाडी चलाउन मुस्ताङकै उकालो चढ्न जस्तो अप्ठेरो भइरहेको छ कि सिंहदरबार अगाडिको कालोपत्रे सडकमा गुड्न झैं सजिलो?फेरि सरकारको विकल्पको कुरा भइरहेका बेला प्रधानमन्त्री भट्टराईले आफ्नो सय दिनलाई कसरी मुल्याङ्कन गरेका छन् ? अनि जनताले चाहिँ? यो साझा सवाल प्रधानमन्त्री भट्टराईसँग।