अंक ४२६ आशा जगाउने महिला

नेपाली महिलाहरु कसरी थप सक्षम, सफल र समान हुँदैछन्? तिलगंगा आँखा अस्पतालकी प्रमुख कार्यकारी डा. रिता गुरुङ, प्रहरी उपरीक्षक मीरा चौधरी र एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग सहभागीहरुको बहस । नौ महिना अघि प्रसारित यो अङ्कलाई हामीले पुन: प्रसारण गरेका हौं ।