उद्यमशील नेपाली- 2

६ वर्षदेखि हरेक हप्ता हामी साझा सवाल लिएर तपाइको रेडियो टेलिभिजनमा आइरहेका छौं र यो साझा सवालको २८० औं अंक हो । यसबीच सयौं नेता, विशिष्ट कर्मचारी, विशेषज्ञहरुसँग बहस भयो । ती कार्यक्रमका बारे प्रतिक्रियाहरु आइरहन्छन् । धेरै नेपाली कृषिसँग जोडिएको भएरै होला, सबैभन्दा धेरै प्रतिक्रिया पाएका कार्यक्रम चाहिँ कृषिका विषयमा गरिएका साझा सवाल हुन् । कतिपयले त कृषिका बारेमा गरिएको साझा सवालपछि आफूहरु कृषि कर्ममा लागेको पनि बताउनुहुन्छ । त्यसैले गएको हिउँदमा कार्यक्रम रेकर्डिङका लागि देशका विभिन्न भागमा जाँदा केही उत्साहित किसानहरुलाई हामी भेट्यौं । यसपटकको साझा सवालमा हामीले दाङका कर्म केसी, जुद्धबहादुर पुन, रूपन्देहीका सीपी शर्मा, काठमाडौंका सूर्यप्रसाद पाण्डे र रामकुमार बानियाँ अनि कास्कीका छ्यामबहादुर थापाका परिश्रम र सफलताको कथा समेटेका छौं ।

फेसबुकमा साझा सवाल

प्रतिकृया दिनुहोस

समाचार र गतिविधि

  • बुझेर बोलिदिनुहोस्: मुख्यसचिव

    चैत २ गते प्रसारण भएको खानेकुरामा मिसावटसम्वन्धी साझा सवालमा एक सहभागीको अभिव्यक्तिप्रति मुख्यसचिव लीलामणि पौडेलले दुःख व्यक्त गरेका छन् ।  ..

  • साझा सवालको ३०० अंक पुरा

      बीबीसी मिडिया एक्सनले उत्पादन गरी रेडियो र टेलिभिजनबाट प्रसारण गर्ने साप्ताहिक कार्यक्रम साझा सवालले प्रसारणको ३०० भाग पुरा गरेको छ । गत सा..

  • सम्पादक अधिकारी विभूषित हुनुहुने

    राष्ट्रपति डा. रामवरण यादवले यस वर्षको गणतन्त्र दिवसका अवसरमा सामाजिक जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत पाँचजना सञ्चारकर्मीलाई मानपद..

  • View More
© साझा सवाल - 2014

'साझा सवाल' बीबीसी मिडिया एक्सनको (पहिले 'बीबीसी वर्ल्ड सर्भिस ट्रस्ट') उत्पादन हो । साझा सवालको यस अफिसियल वेवसाइटको सर्वाधिकार बीबीसी मिडिया एक्सन नेपालमा निहित छ । बाह्य इन्टरनेट साइटहरूको सामग्रीका लागि बीबीसी मिडिया एक्सन जिम्मेवार छैन ।