समाचार र गतिविधि

साझा सवाल

 

साझा सवाल रेडियो र टेलिभिजनको माध्यमबाट प्रसारण भइरहेको साप्ताहिक बहसको कार्यक्रम हो। साझा सवाल मार्फत जनताले नेता, नीति निर्माता र विश्लेषकहरुलाई सोझै प्रश्न गर्न सक्छन्।

हरेक आइतबार राति ९ बजे बीबीसी नेपाली सेवा, कान्तिपुर टेलिभिजन र देशभरका १५० भन्दा बढी एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको साझा सवाल अहिले सातौं बर्षमा चलिरहेको छ । नेपालको विविधतालाई समेट्नका लागि साझा सवाल टिमले देशका विभिन्न स्थानहरूमा पुगी कार्यक्रम रेकर्ड गर्दछ।

© साझा सवाल - 2015

'साझा सवाल' बीबीसी मिडिया एक्सनको (पहिले 'बीबीसी वर्ल्ड सर्भिस ट्रस्ट') उत्पादन हो । साझा सवालको यस अफिसियल वेवसाइटको सर्वाधिकार बीबीसी मिडिया एक्सन नेपालमा निहित छ । बाह्य इन्टरनेट साइटहरूको सामग्रीका लागि बीबीसी मिडिया एक्सन जिम्मेवार छैन ।