भर्खरै रामेछापमा घटेको घटना जहाँ एक दलित ब्यत्ती ले मन्दिर प्रबेश गरेको निहुमा ५ हजार जरिमाना तिरायो रे हामी हिन्दुधर्मावलम्बी हरु कुन युगमा छौ? अनि कांग्रेस नेता डा. शशांक कोइरालाले हिजो उसैले हस्ताक्षर गरेको धर्मनिरपेक्षको पक्षमा र देश धर्मनिरपेक्ष भैसकेको अवस्थामा फेरि त्यै बिसयमा कान्तिपुुर टेलिभिजनको साझा सवाल मार्फत जनमत सङ्ग्रह गर्नु पर्छ भन्दैछ्न अनि उता जातिय पहिचान सहितको संघीय राज्य बनाउनु पर्छ भन्ने बिसयमा पनि मतभेद छ यो बिसयमा चाहिँ जनमत सङ्ग्रह गर्ने नि नगर्ने डा. शशांक कोइरालालाई प्रश्न ।
डा सब लाइ बि पी पुत्र भएकै भएर नेता बनाएको रैछ भन्ने थाहा पाइयो , नेपाली कांग्रेस जस्तो ठुलो पार्टीको नेता (महामन्त्री ) आफ्नै क्षेत्रको बारेमा येति गैर जिम्मेबारीपूर्ण कुरा गर्छ भने, अब जनताले कुन चै नेतालाइ विश्वास गर्ने ?
२०७२ माघ २३ गते आइतबार .. नेपाली सेवाको साझा-सवाल, नवल-परासीको दलदलेमा छायांकन गरिएको कार्यक्रममा जनता केहि जागेको भान भयो… तर … नेतामा निरिह पन देखियो.. बिशेष .गरि… खै के नाम लिउँ? डा.साहेबको… यो पनि थाहा छैन, त्यो पनि थाहा छैन…..निरिह हुनु पनि स्वाभाविक नै हो…गरेको केहि छैन त.. अब हुने चुनाबमा पनि क्षेत्र नम्बर १ – उही सोह्र दुना आठ हुने हो कि… विचार गर ..क्षेत्र नम्बर १ का जनता…
भर्खरै रामेछापमा घटेको घटना जहाँ एक दलित ब्यत्ती ले मन्दिर प्रबेश गरेको निहुमा ५ हजार जरिमाना तिरायो रे हामी हिन्दुधर्मावलम्बी हरु कुन युगमा छौ? अनि कांग्रेस नेता डा. शशांक कोइरालाले हिजो उसैले हस्ताक्षर गरेको धर्मनिरपेक्षको पक्षमा र देश धर्मनिरपेक्ष भैसकेको अवस्थामा फेरि त्यै बिसयमा कान्तिपुुर टेलिभिजनको साझा सवाल मार्फत जनमत सङ्ग्रह गर्नु पर्छ भन्दैछ्न अनि उता जातिय पहिचान सहितको संघीय राज्य बनाउनु पर्छ भन्ने बिसयमा पनि मतभेद छ यो बिसयमा चाहिँ जनमत सङ्ग्रह गर्ने नि नगर्ने डा. शशांक कोइरालालाई प्रश्न ।
डा सब लाइ बि पी पुत्र भएकै भएर नेता बनाएको रैछ भन्ने थाहा पाइयो , नेपाली कांग्रेस जस्तो ठुलो पार्टीको नेता (महामन्त्री ) आफ्नै क्षेत्रको बारेमा येति गैर जिम्मेबारीपूर्ण कुरा गर्छ भने, अब जनताले कुन चै नेतालाइ विश्वास गर्ने ?
२०७२ माघ २३ गते आइतबार .. नेपाली सेवाको साझा-सवाल, नवल-परासीको दलदलेमा छायांकन गरिएको कार्यक्रममा जनता केहि जागेको भान भयो…
तर … नेतामा निरिह पन देखियो.. बिशेष .गरि… खै के नाम लिउँ? डा.साहेबको…
यो पनि थाहा छैन, त्यो पनि थाहा छैन…..निरिह हुनु पनि स्वाभाविक नै हो…गरेको केहि छैन त..
अब हुने चुनाबमा पनि क्षेत्र नम्बर १ – उही सोह्र दुना आठ हुने हो कि…
विचार गर ..क्षेत्र नम्बर १ का जनता…
Arko patak ko chunabma sabhasad banaunu bhayena asto kunaikura pani thanai xaina ani kina ra utar dinu prasna sudda akanabakka bhayera utar dine ani arko kura biratnagarko manxelai nawalparasima lagera chunab ladayera hunxa afno xetrabata uthaunu parxa animatra sabaikura tha hunxa tara afno thaubata jitna nasakne bhayera ho nawalparasibata uthayeko jitayeko astaiho euta vision nabhayeko netalai jitauda janatale kpaunura aspali jitaunu galti bho arko choti galti nagarum netalai ahi sajaye sabai netalai.